नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा, हेर्नुहोस् नामावलीसहित

काठमाडौँ - सरकारले नेपाल प्रहरीका ११ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बढुवा गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : Sunday, October 07, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal