×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दशैंमा सामसुङको क्यास ब्याक अफर, भाग्यशाली विजेताले सिङ्गापुर गई स्टार क्रुजमा यात्रा गर्न पाउने !

काठमाडौं  – सामसुङ इलेक्ट्रोनिक्स नेपालले २०७५ सालको दशैंको अवसरमा सामसुङका केही स्मार्ट फोनको खरीदमा आकर्षक क्यास ब्याक योजना सञ्चालन गरेको छ । ‘सामसुङको दशैं अफर’ नाम दिइएको योजनामा ग्राहकलाई उपहारस्वरूप क्यास ब्याक दिइएको कम्पनीको भनाइ छ ।

यो योजनाअन्तर्गत कुनै पनि स्मार्टफोन वा सामसुङको ट्याबलेट खरीद गर्ने ग्राहकमध्ये हरेक हप्ता दुई जना भाग्यशाली विजेताले सिङ्गापुर गई स्टार क्रुजमा यात्रा गर्न पाउने जारी विज्ञप्तिमा उल्लेख छ । योजना असोज २८ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: