×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा क्यापिटलको एजीएम दिउँसो ३ बजे हुँदै, ८% नगद लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : सानिमा क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : आज (शुक्रबार, असोज २६ गते)

विवरण : 

सानिमा क्यापिटलको साधारण सभा आज दिउसो ३ बजे हुने आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौँ भएको छ । 

पेस गर्ने प्रस्तावहरु :

 ८% नगद लाभांश  दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

 सानिमा क्यापिटल कार्यालय नारायणचौर नक्साल काठमाडौँ दिउसो ३ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: