×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनस सेयरमा मूल्य समायोजनपछि सानिमा माईको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

१०% बोनस सेयरमा मूल्य समायोजनपछि सानिमा माईको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सानिमा माई हाइड्रोपावर
लाभांश : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २६० रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ३०५ रुपैयाँ ५० पैसा 
विशेष साधारण सभा : कात्तिक ८ गते
विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २६० रुपैयाँ कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३०५ रुपैयाँ ५० पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र ५% नगदलाभांश दिने
सानिमा हाइड्रोपावर एक्वयारका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने । 
विशेष साधारण सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे।

कम्पनी प्रोफाइल 

चुक्ता पुँजी : २ अर्ब ११ करोड रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुग्ने

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड ७३ लाख ९९ हजाररुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ५७ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ २१ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: