सानिमा लाईफ इन्स्योरेन्सको नयाँ सुर्खेतको विरेन्द्रनगर, सभासदस्य खड्का र मुख्य प्रबन्धक चौलागाइले गरे उद्घाटन

काठमाडौँ - सानिमा लाईफ इन्स्योरेन्स लि.को नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्ती गर्नको लागि देशभरी शाखा सञ्जाल विस्तार गर्दै लागेको छ । 

साथै, कम्पनीले जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्य यो शाखा सञ्चालन गरेको हो । 

उक्त शाखाको उद्घाटन मुख्य अतिथि प्रदेश सभासदस्य माननीय पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइवाट संयुक्त रुपमा सम्पन्न भयो । 
प्रकाशित : Friday, October 12, 2018

recent

Popular Posts