×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुंगाको १७.७०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, असोज २८ मा एजिएम हुँदै

लाष्ट रिमाइन्डर : 
कम्पनी : शाइन रेसुंगा डेभलपमेन्ट बैंक
सुरक्षित गर्ने लाभांश :  १७.७०% बोनस सेयर 
बुक क्लोज : असोज १६ गतेदेखि असोज २८ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १५ गते, सोमबार)
विशेष साधारण सभा : असोज २८ गते 

विवरण :

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १७.७०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव :

१७.७०% बोनस सेयर र कर तिर्न ०.९३% नगद लाभांश दिने,
अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।

विशेष साधारण सभा हुने स्थान र समय :

अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट प्रा.लि. बुटवलमा बिहान १०:३० बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३२ करोड २५ लाख ९९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ ४० पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ ८६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: