सिद्धार्थ बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडमा रोजगारी खुल्ला भएको छ । बैंकले अफिसर र जुनियर अफिसर लेभलका कर्मचारी माग गरेको छ । दुवै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ ।
प्रकाशित : Thursday, October 04, 2018
,

recent

Popular Posts