×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : सिद्धार्थ इन्सुरेन्सको ३७ हजार २१६.५० कित्ता सेयर लिलामी भर्न अब ४ दिन मात्र समय बाकी

रिमाइन्डर 
कम्पनी : सिद्धार्थ इन्सुरेन्स 
खुला भएको मिति :   असोज १९ गते, शुक्रबार
कित्ता : ३७ हजार २१६.५० कित्ता (संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता)
भर्न पाइने अन्तिम मिति : असोज २६ गते 
फारम लिन र बुझाउन पाइने स्थान 

एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा ।
अन्य विवरण :
बैंकले गत असारमा १०ः३.५ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १४ लाख २१ हजार रुपैयाँ

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २७ करोड ५३ लाख ६५ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ४२ रुपैयाँ ९३ पैसा  

प्रतिसेयर नेटवर्थ :  २२१ रुपैयाँ ४५ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: