×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्तले घोषणा गरेको १०% नगद लाभांश नदिने, दिइयो यस्तो जानकारी (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – स्वदेशी लघुवित्त वित्तिय संस्थाले भदौ २६ गते घोषणा गरेको लाभांश रद्द भएको जानकारी दिएको छ । संस्थाले १०० % हकप्रद जारीपछि कायम  पुँजीको १०% नगद लाभांश र सोमा लाग्ने कर समेत प्रदान गर्ने निर्णय गरेको थियो ।
तर संस्थाको असोज १८ गते पुन: बसेको सञ्चालक समितिको बैठकले भदौका प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो । केही प्राविधिक समस्याका कारणले गर्दा प्रस्तावित लाभांश रद्द गर्नु परेको संस्थाले जनाएको छ ।
यस वर्ष  लगानीकर्ताहरुले संस्थाबाट कुनै पनि प्रकारका लाभांश पाउने छैनन् । त्यस्तै, यसअघि प्रस्ताव गरिएको रकम संचित नाफामा राख्ने निर्णय भएको संस्थाले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: