×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राईट इस्युज नोटिस : स्वदेशी लघुवित्तको १००% हकप्रद सेयर मंगलबारदेखि आउँदै, कहाँ जाने भर्न ?

राईट इस्युज नोटिस :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : असोज २३ गते, मंगलबार
कित्ता : ११ लाख ५० हजार कित्ता
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते

विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्था १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ  । संस्थाले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला गर्न लागेको हो  ।  यस हकप्रदमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछन् ।

  
हालै बसेको सञ्चालक समिति बैठकले  हाल कायम पुँजीबाट हकप्रद भर्नेलाई समेत १०% नगद लाभांश र कर तिर्न थप रकमदिने निर्णय गरेको छ । संस्थाले नगद लाभांशमा २ करोड ३० लाख रुपैयाँ र कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ खर्च गर्ने भएको छ ।

आवेदन दिन सकिने साखाहरु :
 एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं ।
स्वदेशीको सम्पूर्ण शाखाबाट,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ 

हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २३ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख १८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: