×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वरोजगार लघुवित्तको १००% हकप्रद बाँडफाँट, १० हजार ९५७.६० कित्तामा परेन आवेदन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२ लाख २४ हजार ९७७.६० कित्ता (१००%) हकप्रद बाँडफाँट भएको छ । संस्थाको बिक्री खुला भएको हकप्रदमा १२ लाख १४ हजार २० कित्तामा मात्र आवेदन परेको छ भने १० हजार ९५७.६० कित्ता बिक्री हुन नसकेको देखिन्छ । 
संस्थाले बिक्री नभएको सेयरलाई अब लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने छ । यस हकप्रदमा ३ हजार ३२७ जनाले आवेदन दिएका थिए । हाल यस कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: