×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : युनिलिभरको ७०० रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : युनिलिभर नेपाल
लाभांश : ७०० रुपैयाँ नगद 
बुक क्लोज : असोज २२ गते, सोमबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज २१ गते, आइतबार )
विशेष साधारण सभा : कात्तिक ६ गते
विवरण :
युनिलिभर नेपालको ७०० रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज २२ गते हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव : 
७०० रुपैयाँ नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण र सञ्चालक तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९९ करोड ९४ लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१८ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : २ हजार ६७ रुपैयाँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: