×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking :सर्लाहिमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, एक जना काँग्रेस कार्यकर्ताको मृत्यु, ४ जना घाइते !

सर्लाही- सर्लाहीमा सत्तारुढ नेकपा र काङ्ग्रेसका कार्यकर्ताबीच झडप हुंदा गोली चल्दा काङ्ग्रेस कार्यकर्ताको गोलीलागि मृत्यु भएको छ । बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले बताए । अन्य विवरण आउन बाँकी छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: