×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माउण्टेन इनर्जीको ३९ लाख ३६ हजार कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा नबिल र सीबीआईएल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यको ३९ करोड ३६ लाख पाँच हजार ४०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो । 
 
माउण्टेन इनर्जी नेपालले आईपीओ निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: