×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘विदेशी ब्राण्डका नाममा ‘कपि प्रोडक्ट’ले बजार बिगारे, नेपाली जुत्ता बजारमा शिखर शुज नम्बर १ ब्राण्ड हो’ (अन्तर्वार्ता)

काठमाडौँ- दशैं आउँदैछ । मिठो खानु र नयाँ कपडा लगाउनु दशैंको अर्को ‘चार्म’ हो । जव जव कपडाको कुरा आउँछ, जुत्ताको कुरा पनि जरुर आउँछ । आज त्यहि जुत्ताको विषयलाई हामीले बहसको विषय बनाएका छौं । नेपालमा सबैभन्दा चर्चित जुत्ताको ब्राण्ड ‘शिखर शुज’ कि कार्यकारी निर्देशक संगीता कडरियालाई आजको कार्यक्रममा हामीले प्रस्तुत गरेका छौं । उनले विदेशी ब्राण्डका नाममा नेपाल भित्रिने ‘कपि प्रोडक्ट’ले नेपाली जुत्ता बजार बिगारेको बताएकी छिन् । साथै उनीसँग हामीले शिखर शुजका बारेमासमेत कुराकानी गरेका छौं । हेरौं सहकर्मी रेखा चन्द र सरला राउतले तयार गर्नुभएको यो भिडियो अन्तर्वार्ता :         

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: