स्पर्श लघुवित्तको आज एजीएम, २ लाख ६९ हजार कित्ता आइपीओ ल्याउने प्रस्ताव पेस गर्दै


एजिएम नोटिस
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (कार्तिक १८ गते, आइतबार)

एजिएम हुने स्थान र समय :
होटल बाराही, पोखरामा बिहान ११ बजे 


विवरण : 
स्पर्श लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभा आज  हुने भएको छ ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने 
नियमावली संशोधन गर्ने 
कार्य क्षेत्र विस्तार गर्ने  ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि अपिल सुवेदीलार्ई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने  ।

प्रकाशित : Sunday, November 04, 2018

recent

Popular Posts