×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्तको कात्तिक २७ देखि सेयर लिलामी खुल्दै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : कात्तिक २७ गते
कित्ता : ११ हजार १२९.०१ कित्ता
भर्न पाइने अन्तिम मिति : मंसिर ४ गते

फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 

अन्य विवरण :
 १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
बैंकले गत साउनमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

 सर्वसाधारण समूहको सेयर लिलामीमा 


कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: