स्वरोजगार लघुवित्तको कात्तिक २७ देखि सेयर लिलामी खुल्दै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : कात्तिक २७ गते
कित्ता : ११ हजार १२९.०१ कित्ता
भर्न पाइने अन्तिम मिति : मंसिर ४ गते

फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 

अन्य विवरण :
 १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
बैंकले गत साउनमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
 सर्वसाधारण समूहको सेयर लिलामीमा 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
प्रकाशित : Thursday, November 01, 2018

recent

Popular Posts