×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डडेलधुरामा कृषि विकास बैंकको एटिएम सेवा सुरु, अवस्थी र सिटौलाले गरे उद्घाटन

काठमाडौँ – डडेलधुरा जिल्लाको डडेलधुरा बजारमा कृषि विकास बैंक लि.कोे एटिएम सेवा शुभारम्भ भएको छ । कृषि विकास बैंकका संचालक सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयूक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । 
कृषि विकास बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमु कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंक सबैभन्दा ठुलो र स्वस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: