×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेैंक अफ काठमाण्डूले ल्यायो नयाँ योजना, मोबाइल टप अप रिर्चाजमा १०% छुट

काठमाडौँ – बेैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकवर्गहरूका लागि नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकवर्गहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्टबाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १०% छुट प्रदान गर्ने योजना ल्याएको छ । उक्त योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जानकारी गराएको छ साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधीकारीक वेबसाइटबाट प्रप्त गर्न सकिन्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: