६.३५ अंकले घट्यो बजार, कारोबार ३० करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.३५ अंकले घटेर ११६०.२८ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र एनयुबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Monday, November 26, 2018

recent

Popular Posts