कलाकार राजेन्द्र खड्गीको 'बीमा' अनुभव : एलिकोबाट बीमा गरेको छु, सार्है सजिलो रहेछ' (भिडियोसहित)

काठमाडौँ- कुनैबेलाका निकै चर्चित कलाकार राजेन्द्र खड्गीले आफुले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (एलिको)बाट बीमा गरेको र उक्त वीमा गराई सार्है सजिलो भएको बताएका छन् । अर्थ सरोकार डटकमको भिडियो स्थम्भ 'सेलिब्रेटीसँग अर्थका कुरा'मा बोल्दै उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा काटिने हुनाले निकै सहज तरिकाले आफुले बीमा गरेको स्मरण गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :  
प्रकाशित : Tuesday, November 27, 2018

recent

Popular Posts