×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता, २०% व्यापार दिने

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लि. र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच सम्झौता भएको छ ।  नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।
सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलेसो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: