×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालेखाका पूर्व सचिवका छोरा बिनय, जो ऋण खोजेर पशुपतिमा बेवारिसे लास पोल्छन् ! (भिडियोसहित)

काठमाडौँ- बिनय जंग बस्नेत । कुनैबेला दुर्व्यसनमा फसेर पुनर्जीवन पाएका बिनय जंग बस्नेतको अहिलेको काम थोरैले पत्याउने र झन् थोरैभित्रका पनि थोरैले मात्र गर्न सक्ने काम छ । उनी सबथोक छोडेर पशुपतिका बेवारिसे लास पोल्न व्यस्त हुन्छन् आजकल । त्यो पनि अरुसँग ऋण सापटी गरेर । आफ्नो सम्पत्तिसमेत समाजसेवामा लगाएका उनको जीवन कथा साच्चै मार्मिक छ ।  बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: