सिभिल लघुवित्तले गर्यो ७.५% लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४% बोनस सेयर र ३.५% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । 

प्रकाशित : Tuesday, November 06, 2018

recent

Popular Posts