×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोर्दी खोलाको मंसिर २७ मा एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : दोर्दी खोला जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २७ गते

विवरण : 


दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा मंसिर २७ गते हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :


आइपीओ निष्कासन गर्ने  ।
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने
नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :


अमृतभोग क्याटरर्स प्रा.लि, कालिकास्थान काठमाडौंमा बिहान १० बजे 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: