×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्सुरेन्सको मंसिर १६ देखि १०५% हकप्रद आउँदै, कहाँ जाने भर्न ?

राइट सेयर 
कम्पनी : एभरेष्ट इन्सुरेन्स
खुल्ला हुने मिति : मंसिर १६ गते 
हकप्रद :  १०५%
अन्तिम दिन : पुस २२ गते
विवरण : 
मंसिर १६ गतेदेखि १ः१.०५ अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
संस्थापक सेयर हिस्सा ५१% बनाउन हकप्रद जारी गर्न लागेको । 
आवेदन दिन सकिने साखाहरु :
 सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र अधिकांश शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : १३ करोड ३६ लाख ५० हजार
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्ने 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: