एभरेष्ट बैंकले गर्यो २०% नगद लाभांश दिने घोषणा

काठमाडौँ - एभरेष्ट बैंकले २०% नगद लाभांश दिने भएको छ । बैंकले बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले २० प्रतिशत नगद लाभांश दिने भएको छ । 


बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँ रहेको छ । यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । 
प्रकाशित : Friday, November 02, 2018

recent

Popular Posts