×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जिआइसि नेपाल र कैलाश बिकास बैंकबीच सम्झौता,बैंकका ग्राहकले निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कैलाश बिकास बैंकबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । 
इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्कबीच मंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सातवटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सकिने जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: