लाष्ट रिमाइन्डर : ग्लोबल आइएमई लघुवित्त १५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था 
लाभांश : १५% बोनस सेयर 
बुक क्लोज : शुक्रबार (कात्तिक १६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, कात्तिक १५ गते)

विशेष साधारण सभा : कात्तिक २९ गते

विवरण :
ग्लोबल आइएमई लघुवित्तको १५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने,
बोनसपछि कायम पुँजीबाट १००% हकप्रद बिक्री गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :
होटल गेट वे हिमालय रिसोर्ट बेशिसहर लमजुङ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ करोड ६० लाख ५० हजार रुपैयाँ 
प्रकाशित : Thursday, November 01, 2018

recent

Popular Posts