आइपिओ नोटिस : हिमालय ऊर्जाको ९ लाख ९० हजार कित्ता आइपीओ भर्ने मंगलबार अन्तिम दिन

आइपिओ नोटिस 
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : कात्तिक ६ गते
भर्ने अन्तिम मिति : कात्तिक २० गते, मंगलबार
कित्ता :  ९ लाख ९० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता

विवरण : 
हिमालय ऊर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता आइपिओ भर्न अब १ दिन मात्र समय बाकी रहेको छ  । यो आइपिओ  मंगलबार(कार्तिक २० गते) मात्र समय बाकी रहेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् ।

आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा 
 प्राइम कमर्सियल बैंक जिरी शाखाबाट,
सेञ्चुरी बैंक जिरी शाखा 
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट।
प्रकाशित : Monday, November 05, 2018

recent

Popular Posts