×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन डिस्टिलरीले दिने भयो २१.०५% नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हिमालयन डिस्टिलरीले २१.०५% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई प्रतिकित्ता २१ रुपैयाँ ५ पैसाका दरले नगद लाभांश दिने निर्णय गरेको छ । 
यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । गत आर्थिक वर्षमा यो कम्पनीको खुद नाफा ३० करोड ३९ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: