×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनता बैंकको स्वतन्त्र सञ्चालकमा मीनाकुमारी सैंजु

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले स्वतन्त्र सञ्चालकमा मीनाकुमारी सैंजुलाई नियुक्त गरेको छ  । बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकबाट  रिक्त रहेको स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उनलाई पद तथा गोपनियताको सापट ग्रहण गराए । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लि.बाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक सञ्चालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: