×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश विकास बैंकका ग्राहकले जीआईसी नेपालको निर्जीवन बीमा सेवा लिन सक्ने

काठमाडौं – कैलाश विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी नेपाल) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
कैलाश विकास बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके तमोटले सहमतिपत्रमा हस्ताक्षर गरे । 
सम्झौतापश्चात ग्राहकले जीआईसी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: