×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किसान माइक्रोफाइनान्सको ५०% हकप्रद बिक्री खुल्ला, कहाँ जाने भर्न ?

राइट सेयर 
कम्पनी : किसान माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : आज (मंसिर २ गते, आइतबार)
कित्ता : २ लाख ४० हजार २५० कित्ता (५०%)
भर्ने अन्तिम मिति : पुस ८ गते
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर खुल्ला भएको छ । संस्थाले २:१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल सुन्धारा काठमाडौं
किसानको केन्द्रीय कार्यालय बलिया कैलाली र यसका सम्पूर्ण शाखाबाट
सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट र बुटवल शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६४ लाख २ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : १० करोड ४ लाख २७ हजार रुपैयाँ पुग्ने
चालु आ.वको पहिलो त्रैमासको खुद नाफा : ८५ लाख ४८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १७ रुपैयाँ ७९ पैसा
प्रतिसेयर नेटवर्थ : २०६ रुपैयाँ ७० पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: