×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकका सबै शाखाबाट अजोड इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौं – अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लि.बीच बैंकास्येरेन्स सम्झौता भएको छ ।
मंसिर २ गते (आइतबार) आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौतापश्चात बैंकका ग्राहकहरूले अजोड इन्स्योारेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: