×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२.१० अंकले घट्यो नेप्से, कारोबार ४० करोड ४८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २.१० अंकले घटेर ११५९.३८  विन्दुमा आइपुगेको छ । कुल ४० करोड ४८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एसएचएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: