×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद आउँदै, फारम भर्न कहाँ जाने ?

राइट सेयर 
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
खुल्ला हुने मिति :  मंसिर ११ गते
हकप्रद : ५०%
अन्तिम दिन : पुस २२ गते
विवरण : 
मंसिर ११ गतेदेखि २ः१ अनुपातमा  ३ लाख कित्ता सेयर बिक्रीमा आउँदै ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने  । 
आवेदन दिन सकिने साखाहरु :
सनराइज क्यापिटल, कमलपोखरी
महुलीका अधिकांश शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
माहुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिने सकिने

कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : ६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ९ करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा : ८५ लाख ५१ हजार रुपैयाँ
प्रति सेयर आम्दानी : ५७ रुपैयाँ १ पैसा
प्रतिसेयर नेटवर्थ : ३७१ रुपैयाँ ९२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: