८.५४ अंकले घट्यो बजार, कारोबार १७ करोड ४९ लाख माथि


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ८.५४ अंकले घटेर ११८१.६६  विन्दुमा आइपुगेको छ । कुल १७ करोड ४९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र बिओकेएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, November 20, 2018

recent

Popular Posts