×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.०१ अंकले घट्यो नेप्से, कारोबार २५ करोड २५ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

१.०१ अंकले घट्यो नेप्से, कारोबार २५ करोड २५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.१४ अंकले घटेर ११८१.४१ विन्दुमा आइपुगेको छ । कुल २५ करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: