×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २९ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २९ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस

कम्पनी : मुक्तिनाथ विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २९ गते

विवरण :
मुक्तिनाथ विकास बैंकको साधारण सभा  मंसिर २९ गते हुने भएको छ । सभाका लागि बैंकले मंसिर १८ गते बुक क्लोज गर्नेछ भने उक्त  मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

पेस गर्ने प्रस्तावहरु :
१८.२५% बोनस सेयर र कर तिर्न ०.९६% नगद लाभांश दिने ।

 २०% हकप्रद जारी गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजाने ।

एजिएम हुने स्थान र समय :
सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको पहिलो त्रैमाको खुद नाफा : २० करोड ३ लाख ७८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३० रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ ३१ पैसा। ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: