धेरैपछि लगानीकर्तालाई राहत, ११.९२ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन  सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ११.९२ अंकले बढेर १२१९.२० विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एनटिसीर एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, November 05, 2018

recent

Popular Posts