×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंक र नेपाल लाइफबीच सम्झौता, बैंकका ग्राहकले जीवन बीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे । 
सम्झौता अनुसार एनसीसी बैंकका सम्पुर्ण ग्राहकहरुले सहज रुपमा कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी खरिद गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: