एनआइसी एसियाको साधारण सभा पुस ४ मा, सभामा के-के प्रस्ताब पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ४ गते

विवरण : 
एनआइसी एसिया बैंकको साधारण सभा पुस ४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर १९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने ।

एजिएम हुने स्थान र समय :
हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु  आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा।
प्रकाशित : Monday, November 26, 2018

recent

Popular Posts