×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एन आई सी एशिया बैंकले १०.५२६% लाभांश दिने !

काठमाडौँ – एन आई सी एशिया बैंक लि.ले १०.५२६% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को लागि १०% बोनस सेयर लाभांश तथा कर प्रयोजनको लागि ०.५२६ % नगद लाभांश दिने निर्णय गरेको छ ।
सञ्चालक समितिले निर्णय गरेको लाभांश राष्ट्र बैंकको स्विकृति तथा आगामी वार्षिकसाधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीलाई वितरण गरिने छ ।
त्यसै गरि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७०% ले वृद्धि गरेर ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: