×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी, भर्खर जागिर खाएकाहरु भन्छन्, ‘सोर्सफोर्स चाहिन्छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्र बैंकले १०० भन्दा बढी कर्मचारी मागेको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको हो । बैंकले सहायक निर्देशक, र सहायक पदमा विभिन्न कर्मचारीहरुको माग गरेको हो । बैंकले विभिन्नखाले कोटा छुट्याएर कर्मचारीको माग गरेको हो ।
यता केहि समय अघि राष्ट्र बैंकमा जागिरे भएकाहरुले भने राष्ट्र बैंकमा राम्रै सोर्सफोर्स चल्ने दावी गरेका छन् । आफु पनि सोर्सफोर्स लगाएर नै जागिर खान आएको बताउँदै एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकारसंग भने, ‘लिखितसम्म त ठिकै हो, मौखिकमा त पूरै सोर्सफोर्स लाग्छ ।
हेर्नुहोस् राष्ट्र बैंकको सूचना : 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: