×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्तले ३०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाले ३०% बोनस सेयर दिने भएको छ । संस्थाले बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम  चुक्ता पुँजीमा ३०% बोनस दिने निर्णय गरेको हो । 
बोनस सेयरका लागि ४ करोड ८० लाख रुपैयाँ खर्च हुनेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने नाडेपले जनाएको छ । 
सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छ । हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: