×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अक्सन नोटिस : नागबेली लघुवित्तको ९ हजार ५१८.४४ कित्ता सेयर लिलामी भर्न बुधबार अन्तिम दिन

अक्सन नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
खुला भएको मिति :  मंसिर ५ गते, बुधबार
कित्ता :  ९ हजार ५१८.४४ कित्ता (सर्वसाधारण समूह)
भर्न पाइने अन्तिम मिति : मंसिर १२ गतेबुधबार अन्तिम 
फारम लिन र बुझाउन पाइने स्थान 
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट
अन्य विवरण : 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत साउन ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: