×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेली लघुवित्तले दिने भयो १६.११% बोनस, कर तिर्न ०.८४% नगद लाभांश पनि पाउने भए लगानीकर्ताले !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले १६.११% बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १६.११% बोनस र कर तिर्न ०.८४% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनसमा र १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
यो प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।  बोनस वितरण पछि चुक्ता पुँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: