×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अक्सन नोटिस : नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार ११९.३४ कित्ता सेयर लिलामी खुल्ला

अक्सन नोटिस :
कम्पनी : नेसनल लाइफ इन्सुरेन्स कम्पनी
खुला भएको मिति : आज (कात्तिक १५ गते, बिहिबार)
कित्ता : २ लाख ७८ हजार ११९.३४ कित्ता (सर्वसाधारण समूह)
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट ।

अन्य विवरण : 

बैंकले गत साउनमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यो  सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको । 
१०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी :१ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: