×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तको १ लाख ३ हजार कित्ता सेयर बिहिबारदेखि लिलामीमा आउँदै, मंसिर २० सम्म भर्न पाइने

अक्सन नोटिस 
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : बिहीबार (मंसिर १३ गते)
कित्ता : १ लाख ३ हजार ३५३ कित्ता (सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : मंसिर २० गते
फारम लिन र बुझाउन पाइने स्थान 

एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं 

एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट

अन्य विवरण : 

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने ।

बैंकले गत साउनमा २५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लख ९४ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: